हिमपातका कारण विद्युत् सेवा अवरुद्ध

डोटी । गएरातिदेखि परेको हिमपातका कारण डोटीसहित अछाम, र बाजुरामा समेत विद्युत् सेवा अवरुद्ध भएको छ। दिपायलस्थित विद्युत् सवस्टेसनका प्रमुख भोजबहादुर स्वाँरका अनुसार बाक्लो हिमपातले विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा सञ्चालनका लागि दिपायलबाट टोली खटिए पनि अहिलेसम्म अवरुद्ध भएको ठाउँ पत्ता लगाउन नसकिएको बताइएको छ। हिमपातले विद्युत्का तार र रुखसमेत ढाकेकाले अबरुद्ध … Continue reading हिमपातका कारण विद्युत् सेवा अवरुद्ध